२०८३ जेष्ठ २१ बिहीबार

विश्वप्रकाशले सुनाए आफ्नो क्षेत्रको विकास ,पत्रकारसँग विश्वप्रकाश

झापा क्षेत्र नं १का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो निर्वाचन क्षेत्रमा हुदै गरेका विकास निमार्णका विषयमा सोमबार पत्रकारहरुसँग छलफल गरेकाछन् । उनले झापा क्षेत्र नं १ मा भएका विकास निमार्णका विषयका अलवा मेचीनगरका सञ्चार माध्यामका समस्याका बारेमा पनि सुनेका थिए । पत्रकारहरुले राखेका जिज्ञासा सहित विश्वप्रकाश शर्माका भनाई ।

२०८१ माघ १, मंगलवार प्रकाशित 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।