नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले संविधान संसोधन गर्दा एउटा व्यक्ति प्रधानमन्त्री दुई पटक र राष्ट्रपति एक पटक मात्र बन्न सक्ने कानुन बनाउनु पर्नेमा जोड दिएकाछन् ।उनले संविधान संसोधनका विषयमा प्रधानमन्त्री,राष्ट्रपति र स्थिर सरकारका बारेमा समेत नयाँ धारणा ल्याएकाछन् । सोमबार आफ्नो निर्वाचन क्षेत्रका विकास निमार्णका विषयमा मेचीनगरका पत्रकारहरुसँगको छलफलमा उनले यस्तो धारणा सुनाएका थिए ।

chautaripostonlinetv
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



