२०८३ जेष्ठ २८ बिहीबार

थुनछेक बहस नसकिएपछि रविलाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा जिल्ला अदालत काठमाडौँमा आज भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।लामिछाने प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ पुष २८, आईतवार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।