२०८३ जेष्ठ २८ बिहीबार

रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने । फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।

लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ।

गोरखापत्र अनलाइन

२०८१ पुष २५, बिहीबार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।