२०८१ माघ २ बुधबार

प्रेस क्लब मेचीनगरका अध्यक्ष बरालले दिए राजीनामा (विज्ञप्ति सहित)

मेचीनगर। प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकाछन् । उनले विज्ञप्ति मार्फत आफ्नो राजीनामा सार्वजनिक गरेका हुन् । बरालले विज्ञप्तिमा प्राविधिक कारणले क्लबको नियमित अधिवेशन गराउन नसकेको भन्दै राजीनामा दिएको उल्लेख गरेकाछन् । आफ्नो कार्यकालमा संस्थालाई साथ र सहयोग दिने सबैमा पनि उनले राजनीनामासँगै धन्यवाद पनि दिएकाछन् ।उनले आफ्नो कार्यकालमा मेचीनगरका सञ्चार माध्याम र संचारकर्मीको हितका लागि काम गरेको उल्लेख गर्दै यो अविधिमा पाएका जस र अपजसलाई पनि आफुले शिक्षाको रुपमा लिएको उल्लेख गरेकाछन् । बरालको राजीनामाका विषयमा राखिएको जिज्ञासामा उनले विज्ञप्तिमा जे लेखिएको छ त्यही हो भन्दै प्रतिकृया दिएकाछन् ।

२०८१ पुष २०, शनिबार प्रकाशित 0 Minutes 227 Views

ताजा समाचार