मनिषा राजवंशी झापाको बाहृदशी गाउँपालिका वडा नं ६ कुमाई गाउँकी राजवंशी समुदायकी एक चेली । उनी विजेता बन्न सफल भइन् हेरिटेज पेटाइट मिस युनिभर्स २०२४। थाईलैण्डको बैंककमा भएको यो प्रतियोगितामा भाग लिएकी मनिषाले यो उपाधि कसरी जित्न सफल भइन् ? मनिषाको यो सफलताका पछि उनको यात्राको कथा पनि रहेको छ । मनिषाकोे यो यात्राका विषयमा मेचीनगर १० मा रहेको काजी मिडिया एण्ड टेक्नोलोजीले पत्रकार सम्मेलनको आयोजना गरेर उनको यात्राका विषयमा मनिषाबाट उपस्थित पत्रकारहरुलाई यसरी जानकारी गराएको थियो । सुनौँ मनिषा के भन्छिन् ?
chautaripostonlinetv
२०८१ पुष ८, सोमबार प्रकाशित
1 Minute
26 Views