झापा मेचीनगर नगरपालिका वडा नं ८का पर्शुराम गिरीले थोरै जमिनबाट शुरु गरेको केरा खेतीबाट उनी उत्साहित भएकाछन् । करिब १७ वर्ष विदेश बसेर आएका उनले शुरुमा गाईपालन,कखुरा पालन र धान खेती समेत गरेका थिए ।तर,आफ्ना एक साथीको सल्लाह र सुझावमा केरा खेतीमा लागेका उनले यसरी हौसिदै सुनाए केरा खेतीको आफ्नो कथा ।
chautaripostonlinetv
२०८१ पुष ६, शनिबार प्रकाशित
1 Minute
23 Views