झापा मेचीनगरका होमचन्द्र घिमिरे समाज परिवर्तनका लागि केही गर्छन् भने कम्युनिष्टले नै गर्छन् भनेर तत्कालिन नेकपा(माओवादी)को जनयुद्धमा होमिए । त्यो समयका धेरै सत्य किस्साछन् उनीसँग जतिबेला उनी संयोगले बाँचेका थिए ।तर,आज उनै घिमिरेमा केही निरासा,केही औडाह अनि फेरि आफ्नै दृढताका सपना पनि छन् ।

अग्रज कम्युनिष्ट कार्यकर्ता —होमचन्द्र घिमिरे(सुुमन)सँग ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



