२०८३ जेष्ठ २१ बिहीबार

इलामका आचार्यले गरे नयाँ बानेश्वरमा आत्मदाहको प्रयास

झापा । काठमाडौंको नयाँ बानेश्वरमा इलामका एक युवकले आत्मदाह प्रयास गरेका छन्। मंगलबार दिउँसो इलामको पञ्चकन्याका प्रेम आचार्यले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

उनको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताए। ‘के कारणले आत्मदाह गरेको हो। हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

२०७९ माघ १०, मंगलवार प्रकाशित 1 Minute 667 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।