२०८१ जेष्ठ ५ शनिबार

सन्दीप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा पेशी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा पेशी तोकिएको छ। लामिछानेको मुद्दा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको छ र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् ।

यो मुद्दा १ नम्वरमा रहेको छ। त्यसभन्दा माथि ज्योति विकास बैंकको रिट २ थान पेशीमा रहेको छ।  सन्दिपका कानुन ब्यवसायी सरोज घिमिरेकाअनुसार सम्भवतः आज सुनुवाइको पालो आउँदै फैसला हुनेछ ।

२०८१ बैशाख २३, आईतवार प्रकाशित 0 Minutes 92 Views

ताजा समाचार