२०८३ जेष्ठ २१ बिहीबार

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र पेट्रोलको मूल्य २ रुपैयाँले घटाएको हो।

त्यस्तै पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो ७ अमेरिकी डलरले वृद्धि भएको निगमले जानकारी दिएको छ।

यससँगै डिजल र मट्टितेलको मूल्य घटेर काठमाडौँ उपत्यकामा १५९ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने छ।

२०८१ बैशाख १९, बुधबार प्रकाशित 0 Minutes 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।