२०८१ बैशाख २२ शनिबार

मेचीनगर सहलगानी खानेपानी अन्तर्गत बाहुण्डाँगी स्किमको विधिवत् उद्घाटन ।

मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना मार्फत काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मार्फत निमार्ण भएको बाहुण्डाँगी स्किमको आज (बिहिबार) विधिवत उद्घाटन भएको छ ।२०८० सालको फागुनदेखि नै पानी वितरण गरिएको थियो भने स्किमको औपचारिक उद्घाटन (२०८१ बैशाख १३मा)भएकोछ ।

२०८१ बैशाख १३, बिहीबार प्रकाशित 0 Minutes 162 Views

ताजा समाचार