२०८३ जेष्ठ २९ शुक्रबार

बिर्तामोडमा पार्किङ गरी राखिएको कारमा एक्कासी आगो लागेपछि…

झापाको बिर्तामोडमा सडक किनारमा पार्किङ गरी राखिएको एउटा कारमा आगलागी भएको छ । आइतबार बिर्तामोडको वानस्टप मलअगाडि पार्किङ गरी राखेको प्रदेश १–०१–००१ च ९०९९ नम्बरको कारमा आफै आगलागी भएको हो ।

आगलागीबाट कारको अगाडिको भागमा क्षतिग्रस्त भएको छ । समयमै बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएकोले कार पूर्ण रुपमा जल्न पाएन ।  कारमा आगो लागेपछि केही समय सवारीसाधन अवरुद्ध बनेको थियो, भने स्थानीयको भीड लागेको थियो ।

२०८१ बैशाख २, आईतवार प्रकाशित 0 Minutes 457 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।