काठमाडौँ । सरकारले प्रमुख प्रशासकीय अधिकृतहरू पठाउन नसक्दा अझै पनि २३६ स्थानीय तह निमित्तका भरमा चलेका छन् । विशेषगरी मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कर्मचारी सरुवा हुनै मान्दैनन् ।
२०८० चैत्र २६, सोमबार प्रकाशित
0 Minutes
338 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




