२०८३ जेष्ठ २१ बिहीबार

गृह मन्त्रालयले भन्यो– मिडिया कन्ट्रोल गर्न खोजेको होइन

काठमाडौं । गृह मन्त्रालयले मिडियालाई कन्ट्रोल गर्न नखोजेको स्पष्ट पारेको छ । गृह सचिव एक नारायण अर्यालले सुशासन समितिको बैठकमा यस्तो स्पष्ट पारेका हुन् ।

“हामीलाई प्रमुख जिल्ला अधिकराीलाई ६८ बुँदे निर्देशन गरेका हौँ,” उनले भने, “हामीले मिडियालाई कन्ट्रोल गर्ने होइन । हामी सम्मान गर्छौँ । नेपालगन्जमा फेसबुकमा पोस्ट गरेको घटनाले गर्दा धार्मिक द्वन्द्व बढाएको थियो । त्यसलाई कन्ट्रोल गर्नका लागि थियो । मिडियालाई होइन ।”

२०८० चैत्र १४, बुधबार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।