२०८३ जेष्ठ २८ बिहीबार

भैँसीलाई पानी खुवाउन गएका दमकका धिमालको डुबेर मृत्यु

झापाको दमकमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  दमक नगरपालिका– २ का ६५ वर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार बिहान १०:४० बजे सोही स्थानमा रहेको पैनीमा भैँसीलाई पानी खुवाउने क्रममा अचानक लडेपछि डुबेका धिमाल सिकिस्त भएका थिए । उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाइएको छ ।

२०८० चैत्र १०, शनिबार प्रकाशित 0 Minutes 312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।