२०८३ जेष्ठ २१ बिहीबार

कनकाईमा हिँड्दाहिँड्दै एक जनाको मृत्यु

कनकाई । कनकाई नगरपालिका- ९ मा एक पुरुषको पैदल यात्राको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुर्गा मुर्मु रहेका छन् । उनी पश्चिमबाट पूर्वतर्फ पैदल यात्रा गर्ने क्रममा बाटोमा लडेपछि उनको मृत्यु भएको हो  ।

मृत्यु भएका व्यक्तिको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लागिएको छ । उनको छारे रोगको कारणले मृत्यु भएको अनुमान गरिएको छ ।

२०७९ माघ ६, शुक्रबार प्रकाशित 1 Minute 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।