२०८३ जेष्ठ २८ बिहीबार

यौन दुर्व्यवहार गरेको आरोपमा राष्ट्र बैंकका प्रमुख आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् ।

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो।

राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमको क्रममा राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि उनले अभद्र व्यवहार गरेको आरोप लागेको छ । खबरहब

२०८० चैत्र ५, सोमबार प्रकाशित 0 Minutes 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।