२०८३ जेष्ठ २८ बिहीबार

धुलाबारी जेसिज अध्यक्ष मन्जिल काँग्रेसमा प्रवेश

मेचीनगर । धुलाबारी जेसिजका अध्यक्ष मन्जिल रसाइली नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

बिहिबार नेपाली काँग्रेस झापाको क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा एक कार्यक्रमका बिच रसाइली प्रवेश गरेका हुन ।

रसाईलीलाई नेपाली काँग्रेस महासमिति सदस्यहरू गोपाल तामाङ, बिमल आचार्य, राम कटेल, ताराबिर कट्वाल, मनीकुमार उप्रेती, काँग्रेस, मेचीनगर सभापति सुदय पनेरू, काँग्रेस (क) र (ख)का सभापतिद्वय सन्तोष न्यौपाने, हरि बुढाथोकीलगाएतका नेत्रित्वहरूले स्वागत गरेका हुन ।

रसाईली सामाजिक र राजनीति र व्यवसायीक क्षेत्रमा सक्रिय थिए ।

२०८० चैत्र १, बिहीबार प्रकाशित 0 Minutes 847 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।