२०८३ जेष्ठ २८ बिहीबार

मेचीनगरको प्लाइउड उद्योगमा आगलागी

२८ फागुन, मेचीनगर । मेचीनगरमा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ ।

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन ।

भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।

२०८० फाल्गुन २८, सोमबार प्रकाशित 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।