२०८३ जेष्ठ २१ बिहीबार

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने भएका छन् ।

नेकपा एमाले-नेकपा माओवादी केन्द्र-रास्वपा-जसपाको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने माओवादी केन्द्रका पार्टी सचिव चक्रापाणी खनालले बताएका छन्।

आइतवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग सचिव खनालले ३०  गते विश्वासको मत लिने जानकारी दिएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० गते विश्वासको मत लिने भन्ने कुरा भयो।’थाहा खबरबाट

२०८० फाल्गुन २७, आईतवार प्रकाशित 1 Minute 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।