बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको हो।
गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको जानकारी दिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



