२०८१ माघ २ बुधबार

पश्चिमी वायुका कारण काठमाडौंमा वर्षा

पश्चिमी वायुको प्रभावका कारण देशको राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ । देशभर बदली भइरहेको छ भने बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका धेरैजसो भागमा वर्षा भइरहेको छ ।

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२०८० फाल्गुन २०, आईतवार प्रकाशित 0 Minutes 131 Views

ताजा समाचार