२०८३ जेष्ठ २८ बिहीबार

झापा गोल्डकप : नेपाल पुलिस र चर्च ब्वाइज आज भिड्दै

झापा । छैटौं झापा गोल्डकप अन्तरगत आजको खेल नेपाल पुलिस र चर्च ब्वाइज बीच हुँदैछ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी प्रतियोगितामा आज दिउँसो २ बजेदेखि यी दुई टिम भिड्ने छ ।

झापा गोल्डकपको विजेताले नगद रू १३ लाख पाउने छन् भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्ने छन् । आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले गोल्डकप सम्पन्न गर्न रू एक करोड ४० लाख रुपैयाँ खर्च हुने बताए ।

२०८० फाल्गुन २०, आईतवार प्रकाशित 0 Minutes 334 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।