मेचीनगर । दुर्घटनामा गम्भिर घाइते भएका मेचीनगरका विमश अधिकारीको लागि आर्थिक सहयोग गरिदिन परिवारले सबैमा अपिल गरेको छ ।
२०८० फागुन ८ गते मंगलबारको राती घर फर्किने क्रममा मेचीनगर-७ स्थित आयाबारीमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर भएका अधिकारी बिर्तामोडस्थित विएण्ड सी टिचिङ्ग अस्पतालमा उपचाररत रहेका छन् । घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा ढिलासुस्ती भएर थप जोखिममा पर्न सक्ने देखिएकोले उनको उपचारको लागि आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ ।

यो क्युआर मार्फत सहयोग गर्न सकिनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



