
काठमाडौँ । ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट माघ २ प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भएतापनि नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
२०७९ माघ ३, मंगलवार प्रकाशित
0 Minutes
212 Views