
काठमाडौँ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए ।
२०८० फाल्गुन १३, आईतवार प्रकाशित
0 Minutes
235 Views