२०८३ जेष्ठ २१ बिहीबार

अन्तत: राजकपुरको सरुवा, मेचीनगरको कमान्ड सम्हाल्न दाहाल आउने

मेचीनगर । मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् ।

मेचीनगरको कार्यपालिकाको पुस १८ गतेको बैठकले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईलाई फिर्ता पठाउने निणर्य गरेको थियो ।

गत असोज १ गतेदेखि मेचीनगर आएका चम्लागाईको प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । ।

२०७९ माघ ३, मंगलवार प्रकाशित 0 Minutes 2310 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।