झापा । एसीसी महिला प्रिमियर कपमा माल्दिभ्सविरुद्ध शतक प्रहार गरेकी नेपाली राष्ट्रिय टोलीको सदस्य रुबिना क्षेत्रीले आफूलाई शतकको खासै भ्यालु नभएको बताएकी छन्।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा मलेसियाविरुद्ध पराजित भएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै रुबिनाले टिमले नजित्दा शतकको खासै भ्यालु नलागेको बताइन्। उनले भनिन्, ‘पर्सनल माइलस्टोन त भयो। टिम इभेन्टमा टिमको रिजल्ट नआउँदा चाहिँ त्यो शतकको मलाई खासै भ्यालु नै लाग्या छैन।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



