अर्जुनधारा । अर्जुनधारामा एक जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
अर्जुनधारा नगरपालिका-५ स्थित फुलमती जुस फ्याक्ट्री नजिकै अन्दाजी २५ देखि ३० वर्षीय पुरुषको शव फेला परेको हो । शवको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

२०७९ माघ २, सोमबार प्रकाशित
1 Minute
376 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



