२०८३ जेष्ठ २९ शुक्रबार

मोरङमा दुर्घटनापछि ट्रकमा आगजनी

मोरङ। मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका हुन् ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभइएको मोरङका एसपी दीपक पोखरेलले बताए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०८० माघ २८, आईतवार प्रकाशित 0 Minutes 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।