
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।
भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का मद्दतमा १०० रन बनाएर खेलिरहेका छन् । विनोदको शतकमा आर्मीले ४२.१ ओभरमा ५ विकेट गुमाएर २३८ रन बनाएर खेलिरहेको छ । अनलाइन खबर

२०८० माघ १, सोमबार प्रकाशित
1 Minute
151 Views