काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको कोशी प्रदेशको यो चौथो जित हो । एक खेलमा भने कोशी पराजित भएको थियो । पाँच खेल खेलेको गण्डकी प्रदेशले भने चौथो हार ब्यहोरेको हो । एक खेलमा भने गण्डकी विजयी भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




