बैठकको प्रारम्भमा प्रदेशसभासदस्य किशोरचन्द्र दुलाल, खगेश्वरी पौडेल, गीता तिमल्सेना, नीरादेवी खनाल, मैया श्रेष्ठ, रामदेव यादव, रेवतीरमण भण्डारी, विनोद राई र सदानन्द मण्डलले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक पुस ६ गते अपराह्न ३ बजे बस्नेछ । खबरहबबाट
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’’ सर्वसम्मतले पारित गरेको छ ।
सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गरेका थिए ।
२०८० पुष ४, बुधबार प्रकाशित
0 Minutes
190 Views