सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ नगदसहित विराटनगरबाट १ जनालाई समातेको छ ।
उनको साथमा १ हजार दरका ८८५ थान, ५०० दरका १६९ थान, १०० दरका ९०० थान, ५० दरका ५ थान, २० दरका १२ थान र १० दरका १ थान नोट रहेको सशस्त्रको भनाइ छ ।

साहलाई छानबिनका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



