२०८३ जेष्ठ २९ शुक्रबार

बिर्तामोडमा दुईवटा गाडी ठोक्किँदा दुर्घटना, एक घाइते

बिर्तामोड । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोडस्थित राजगढ बस स्ट्यान्डमा दुईवटा गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।

आज बिहान ०५ः४५ को समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ज ३४९१ नम्बरको बोलेरो र पश्चिमबाट पूर्वतर्फ गइरहेको डब्ल्युबि ७४ एडब्ल्यु ९९९३ नम्बरको भारतीय कार आपसमा ठोक्किएका थिए । कार दुर्घटना हुँदा कार चालक घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

२०८० मंसिर १९, मंगलवार प्रकाशित 1 Minute 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।