काठमाडौँ । नेपालले सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।
२०८० मंसिर १६, शनिबार प्रकाशित
0 Minutes
472 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




