दक्षिण अफ्रिकाले यसअघि महिला यू-१९ विश्वकप २०२३ र पुरुष यू-१९ विश्वकप क्रिकेट २०२० आयोजना गरिसकेको छ ।
५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ ।
बोर्ड बैठकले सर्वसम्मत रुपमा यो निर्णय गरेको आईसीसीले जनाएको छ ।

२०८० मंसिर ५, मंगलवार प्रकाशित
1 Minute
291 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



