२०८३ जेष्ठ २८ बिहीबार

भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो (अपडेट)

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुगेको छ । यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ । जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ ।

यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

घाइतेको संख्या १६६ पुगेको छ । तीमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

२०८० कार्तिक १९, आईतवार प्रकाशित 0 Minutes 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।