
झापा । मूल्य घटाउने निर्णय गर्न निगम सञ्चालक समितिको बैठक बस्दै छ ।
मूल्य घटाउन निर्देशन दिन आइतबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री दाहालले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएको बताइन्छ ।
२०७९ पुष २४, आईतवार प्रकाशित
0 Minutes
268 Views