२०८३ जेष्ठ २८ बिहीबार

मेचीनगरमा आठ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ

मेचीनगर । मेचीनगरमा आठ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

बलात्कार आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५, भिन्डीबस्ती बस्ने २१ वर्षीयाा सकुलाल हस्दा रहेका छन् ।

ती बालिकालाई सोमबार दिउँसो आफ्नै घरमा ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित 0 Minutes 1757 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।