काठमाडौँ । हरेक दिन कम्तीमा ४ हजार पाइला हिँड्दा स्वास्थ्यलाई हितकर हुने नयाँ मेटा–एनालिसिस अध्ययनले देखाएको छ । दिनमा २ हजार ३३७ पाइला हिँड्दा मात्रै पनि मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने सम्भावना घट्ने अध्ययनमा पाइएको छ ।
२०८० कार्तिक ३, शुक्रबार प्रकाशित
0 Minutes
354 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




