२०८१ जेष्ठ १० बिहीबार

इजरायलले गर्‍यो दक्षिण लेबनानमा हवाई आक्रमण

काठमाडौं । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ ।

इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन सहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ । इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती सहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

२०८० आश्विन ३०, मंगलवार प्रकाशित 0 Minutes 78 Views

ताजा समाचार