२०८३ जेष्ठ २१ बिहीबार

कोसीमा कांग्रेस र एमालेबाट एक–एक जना मन्त्री बनाउने तयारी

काठमाडौं । कोसी प्रदेशमा आज मुख्यमन्त्री केदार कार्कीको सपथसँगै दुई जनालाई सरकारमा लैजाने तयारी भएको छ ।

नेकपा एमालेबाट एकजना र कांग्रेसबाट एकजनालाई मन्त्री बनाउने तयारी छ ।

मुख्यमन्त्री कार्कीले पनि बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै अहिले नै निर्णय भइनसकेको भए पनि तयारी भने भइरहेको बताए । बाह्रखरीबाट

२०८० आश्विन २८, आईतवार प्रकाशित 0 Minutes 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।