२४ असोज, काठमाडौं । बुधबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि छापावाल सुनको मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ३ सय र चाँदीको मूल्य १३ यय ४० रुपैयाँ तोकिएको छ ।

मंगलबार सुनको मूल्य एक लाख ८ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ४ सय र चाँदीको मूल्य १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



