२०८२ बैशाख १७ बुधबार

झापाको चिल्ड्रेन पार्कमा डुबेर एक बालकको मृत्यु

गौरादह ।  गौरादह नगरपालिका- २ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह- १ का अन्दाजी १३ वर्षीय सत्यम राईको रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । हाल प्रहरी टोली घटनास्थल पुगेको छ ।

२०८० आश्विन २२, सोमबार प्रकाशित 1 Minute 1352 Views

ताजा समाचार