मेचीनगर, असोज १८ । मेचीनगर नगरपालिकाले तत्कालका लागि नदिजन्य सामग्री उत्खनन गर्न रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरक्षेत्रका नदिहरुको आइईई अध्यावधिक गर्ने कार्य चलिरहेकाले अर्को सूचना जारी नभएसम्मका लागि नदिजन्य सामग्री उत्खनन नगर्न भनेको छ ।
आइईई प्रतिवेदन अध्यावधिक नभएसम्मका लागि मेचीनगरका नदिहरुबाट ढुंङ्गा, गिटि, वालुवा लगायतका नदिजन्य सामग्री निकाल्न नगरपालिकाले पूर्ण रुपमा रोक लगाएको हो ।


यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



