२०८१ फाल्गुन ५ सोमबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्ने’bout छलफल भएको छ ।

२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

 

२०८० आश्विन १७, बुधबार प्रकाशित 1 Minute 214 Views

ताजा समाचार