२०८३ जेष्ठ २१ बिहीबार

एमाले कोशी प्रदेश अधिवेशन : झापाबाट ३६ जना सदस्यमा निर्वाचित

झापा । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा झापाबाट ३६ जना सदस्य निर्वाचित भएका छन् । प्रदेश कमिटीमा खुल्ला भुगोलतर्फ १७, महिला ८, दलित २ जना निर्वाचित भएका हुन् भने श्रमिक क्षेत्रबाट ४ जना प्रदेश सदस्य निर्वाचित भएका छन् । त्यस्तै युवाबाट चार जना निर्विरोध चुनिएका छन् ।

खुल्ला भुगोलतर्फ निर्वाचित हुनेहरु(मत परिणामसहित)
१) एकराज कार्की ५०६
२) गणेश पोख्रेल ४७८
३)घनश्याम अधिकारी ४३७
४) होमबहादुर थापा ४२३
५)देवकुमार राई ४२०
६)सोमनाथ पोर्तेल ४१४
७)राजकुमार थापा ४०३
८) बसन्तकुमार बानियाँ ३८७
९) अम्बिका खनाल ३८२
१०)कुमार भुजेल ३८२
११)अमर शिवाकोटी ३६०
१२)लक्ष्मी राई ३६०
१३)गजेन्द्र ताम्ली ३५७
१४) सन्तलाल मेचे ३४८
१५)लोकबहादुर धिमाल ३३३
१६)बेनु शिवाकोटी ३२३
१७)चन्द्र शेर्मा ३२१

महिलाः
१)मञ्जु प्रसाईं ४०३
२)कमला थापा मगर ३९६
३) पबित्रा महतारा प्रसाई ३८८
४) इन्दिरा बस्नेत ३६५
५)मिरा भुर्तेल ३५८
६) कमला खतिवडा आचार्य ३३७
७)निर्मला पाठक ३२७
८)सुमित्रा भण्डारी ३०४

दलितः
१) भोला परियार ४५६
२) मोहन बिश्वकर्मा २८९
त्यस्तै एमालेको कोशी प्रदेश अधिवेशनबाट श्रमिक क्षेत्रबाट झापाका चार जना प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
१) लालप्रसाद साँवा ( एल.पि.)
२) अम्बिर लिङ्देन
३) बिमला विश्वकर्मा
४)आनन्द कुमार लिम्बू
५)निरु परियार
त्यस्तै अधिवेशनमा युवाका तर्फबाट अनिता कन्दङ्वा, निता घतानी,सुमन नेम्वाङ र सुशिल राई निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीतर्फ भने गौरादह नगरपालिकाकी उपमेयर जलवर्षा राजवंशी उपसचिवमा निर्वाचित भएकी छन् ।

२०८० आश्विन १७, बुधबार प्रकाशित 0 Minutes 387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।