विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जनाएको छ । कसले किन मृत शिशुलाई त्यहाँ फालेको घटना बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शौचालयमा फालिएको शिशु भर्खरै जन्मेको जस्तो देखिन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



